close

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कल सेन्टर सञ्चालनमा ल्याएको छ । राष्ट्रिय परिचपत्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नागरिहरूका गुनासा तथा जिज्ञासालाई सरल र सहज रूपमा समाधान गर्ने उद्धेश्यसहित विभागमा कल सेन्टर स्थापना गरिएको हो । यसका लागि सेवाग्राह...