close

काठमाडौं । असार नजिकिएसँगै बर्खायाम सुरु हुँदैछ । अधिकांश पहाडी तथा हिमाली भूमाग रहेको नेपालमा पहिरोकै कारण वर्षेनी सयौंसम्मको ज्यान जाने गरेको छ । गृहमन्त्रायलको तथ्याङ्कमा गएको दश वर्षमा १६३२ पहिरोका घटना दर्ता भएका छन् । जसबाट ९०४ जनाको ज्यान गएको छ भने २३...