close

काठमाडौं । सरकारले अब अनलाइनबाटै कम्पनी दर्ता र खारेजीकाे व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने प्रक्रियालाई सरल र पारदर्शी बनाउने बताएका हुन् । “...