काठमाडौं । आजकल धेरैजसोले व्यक्तिहरुले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम प्रयोग गरिरहेका छन् । सन् २०१० मा सार्वजनिक भएको इन्स्टाग्राम युवा पुस्तामाझ निकै लोकप्रिय भइरहेको छ । विश्वभर करोडौंले यो प्लेटफर्म प्रयोग गरिरहेका छन् । हामीले आफ्नो फोटो तथा भिडियो इन्स्टाग्रा...
