close

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ट्वीटरबीचको जारी द्वन्द्ध अर्को तहमा पुगेको छ । कोभिड – १९ को उपचारका लागि भन्दै राष्ट्रपति ट्रम्प र उनका छोराले झूठो औषधीको भ्रामक प्रचारबाजी गरेको भन्दै ट्वीटरले उनीहरुको ट्वीटलाई प्लेटफर्मबाट हटाइदिएको हो । एकजना चिक...