close

काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपले गत वर्ष केही स्मार्टफोनका लागि सेवा बन्द गर्‍यो । एक पछिल्लो रिपोर्ट अनुसार कम्पनीले नयाँ वर्ष २०२१ काे सुरूवातसँगै थप आईफोन र एन्ड्रोइड डिभाइसका लागि आफ्नो सेवा बन्द गरेको छ । यसअन्तर्गत फेसबुकको स्...