काठमाडौं । टर्की सरकारले ट्वीटर, पेरिस्कोप र पिन्टेरेस्ट लगायतका साेसल मिडियामा विज्ञापन गर्न प्रतिबन्ध लगाएकाे छ । त्यहाँकाे नियामक निकाय सूचना प्रविधि प्राधिकरणले यस्ता प्लेटफर्ममा विज्ञापन गर्न प्रतिबन्ध गरेको हो । यसअघि टर्कीले सोसल मिडियासँग सम्बन्धित कानून ल्याएको ...
