काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिगठनको निर्णयलाई आज सर्वोच्च अदालतले बदर गर्दै ऐतिहासिक फैसला सुनाएको छ । अहिले सामाजिक सञ्जाल तथा शहरका गल्ली गल्लीमा संसद पुर्नस्थापनाकै विषयले चर्चा पाइरहेको छ । यसबीच केही दिनदेखि सरगर्मीको विषय बनेको...
