close

काठमाडौँ । ०७२ सालमा नेपालमा विनाशकारी भूकम्प गयो । त्यसबेला भूकम्पमा पीडितहरूलाई सरकारले समयमा नै राहत दिन नसक्दा पीडितहरू धेरै रात खुला आकाशमुनि सुतेर र भोको पेट सुत्न बाध्य भए । कोभिड-१९ को महामारीमा पनि धेरै नागरिक समस्यामा परेको सुनियो । ढिला गरी दिइएको ...