close

काठमाडौँ । भारतले सन् २०३५ सम्ममा आफ्नै अन्तरिक्ष स्टेसन (स्पेस स्टेसन) निर्माण गर्ने घोषणा गरेको छ । शनिबार राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले भविष्यको अन्तरिक्ष कार्यक्रमको विस्तृत खाका प्रस्तुत गरेका हुन् । ...