काठमाडौँ । निद्रा नपर्दा होस् या मन बेचैन हुँदा । जब जब मानसिक स्वास्थ्यमा केही समस्या भएको महसुस हुन्छ, त्यसलाई शान्त बनाउन धेरैले ध्यानसँग सम्बन्धित सङ्गीत सुन्ने गर्छन् । तनाव झनै बढ्दै जाँदा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिने प्रचलन पनि बढ्दो छ । यही ध्यानप्रतिक...
