close

काठमाडौँ । आईसिटी अवार्डको दसौँ संस्करणको ग्राण्ड फिनाले सम्पन्न भएको छ । विभिन्न विधाका विजेतालाई अवार्ड प्रदान गर्दै ललितपुरको पुल्चोकस्थित द प्लाजामा शुक्रबार उक्त कार्यक्रम आयोजना गरिएको हो । लिभिङ विथ आईसीटी र आईसीटी फाउन्डेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको क...