close

काठमाडौँ । नेपालका २५ स्टार्टअपले आईआईटीएम प्रवर्द्धकबाट इन्क्युबेसनको मौका पाउने भएका छन् । नेपालस्थित भारतीय दूतावासको सहयोगमा आईआईटी मद्रास प्रवर्द्धक टेक्नोलोजी फाउन्डेसन (IITM Pravartak Technologies Foundation)ले ती स्टार्टअपहरूलाई आठ हप्ताको तालिम प्रदान गर्ने भएको ...