काठमाडौं । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करणको मिति घोषण गरेको छ । मञ्चले आगामी डिसेम्बर २३ (७ पुस २०८०) का लागि फेस्ट आयोजना गर्ने घोषणा गरेको हो । गत वर्ष नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेकोे...