काठमाडौं । नेपाल टेलिकमले सस्तो डेटा प्याक सार्वजनिक गरेको छ । अल टाइम डेटा प्याक अन्तरगत कम्पनीले आइतबार ‘ईको प्याक’ सार्वजनिक गरेको हो । जसमा ग्राहकले २५ रुपैयाँमा दिनभर प्रयोग गर्न पाउने गरी दुई सय एमबी डेटा पाउनेछन् । त्यस्तै सय रुपैयाँमा सात दिनसम्म प्रयोग ...
