close

नेपाल टेलिकमले फोरजी तथा एलटीईका नयाँ ग्राहकलाई दुई सय एमबी मोबाइल डाटा निःशूल्क रुपमा उपलब्ध गराएको छ । भर्खरै काठमाडौं र पोखरा बाहिरका ३२ जिल्लाका ६० भन्दा बढी सहरमा फोरजी सेवा विस्तार गरेको टेलिकमले कम्पनीको फोरजी सेवामा पहिलो पटक रजिस्टर गर्ने ग्राहकलाई लक्षि...