काठमाडौं । देशको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले प्रयोगकर्तालाई लक्षित गर्दै ऐतिहासिक अफर ‘दुईपछि फ्री’ सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत स्मार्टबाट स्मार्टकै नेटवर्कमा फोन गर्दा अब प्रयोगकर्ताले पहिलो दुई मिनेटको मात्रै शुल्क बुझाउँदा हुने भएको छ । ...
