close

काठमाडौं । नेपाल टेलिकमले फाइबर टू दि होम (एफटीटीएच) सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापन गर्ने कार्यको सुरुवात गरेको छ । टेलिकमले सोमबारदेखि यसको सुरुवात गरेको हो । एउटै लाइनबाट फोन, इन्टरनेट र टीभी सेवा उपलब्ध गराउन सकिने गरी कम्पनीले एफटीटीएच सेवा सञ्चा...