निजी क्षेत्रको सबैभन्दा ठुलो दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर्पोर्ट ग्राहकलाई लक्षित गर्दै कर्मचारीको निगरानी गर्न मिल्ने ‘फिल्ड फोर्स अटोमेसन’ प्रविधि ल्याउने तयारी गरेको छ । मोबाइल सेवाबाट विस्तारै इन्टरप्राइज सेवातर्फसमेत आफ्नो दायरा विस्तार गर्ने क्रममा कम्पनीले यस ...
