नेपाल टेलिकम बुधबार कम्पनीमा रुपान्तरण भएको १६ बर्ष पूरा हुँदैछ । यो अवसरमा कम्पनीले आफ्ना ग्राहकलाई नयाँ सुविधा समेत सार्वजनिक गरेको छ । टेलिकमले आफ्ना डेटा प्रयोगकर्ताका लागि अहिलेसम्मकै ठूलो डेटा प्याक सार्वजनिक गरेको छ । जस अनुसार ६ महिनासम्म प्रयोग गर्न पाइने...
