काठमाडौं । यस अघि एनसेल र हेलो नेपालको सेयर खरिद बिक्रीमा देखिए जस्तो विवाद अब अन्त्य हुने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार कम्पनीको शेयर खरिद बिक्रीमा देखिने गरेको विवाद हल गर्ने उद्देश्यका साथ छुट्टै विनियमावली नै तयार पारेको हो । प्राधिक...
