स्मार्ट टेलिकमले जति डेटा लियो त्यति नै डेटा सित्तैमा पाइने नयाँ सुविधा सार्वजनिक गरेको छ । डबल डेटा अफर नाम दिइएको नया सुविधा अनुसार स्मार्टका प्रयोगकर्ताले एक जीबी डेटा प्याक खरिद गर्दा अर्को एक जीबी डेटा सित्तैमा पाउनेछन । स्मार्टले यसको मूल्य करबाहेक ८९ रुपैय...
