फलोअप: सामुदायिक उच्च माध्यमिक विद्यालयहरुमा आईटी ल्याब स्थापनाका लागि भएको साढे तीन अर्ब रुपैयाँको ठेक्का सम्झौताको टेण्डर प्रक्रिया नै सार्वजनिक खरिद ऐन विपरीत रहेको भेटिएको छ । ६० लाखभन्दा बढीको मालसामान खरिदमा अनिवार्य रुपमा विद्युतीय टेण्डर अर्थात ‘ई–...
