close

काठमाडौँ । डिजिटल भुक्तानीमा प्रख्यात भिसा (एनवाईएसई : भी) ले नेपालमा औपचारिक रूपमा कार्यालय खोलेको छ ।  काठमाडौँमा भिसाको नेपाल कार्यालय खोल्नु नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई समर्थन गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धता भएको कम्पनीले जनाएको छ । यो रणनीतिक क...