close

म सुरुमा ग्राफिक डिजाइनिङ एजेन्सीमा काम गर्थेँ । पढाई पनि त्यहि एडभरटाइजिंग एण्ड ग्राफिक डिजाइनिङकै थियो । त्यो विषयमा आधारभूत फोटोग्राफी पर्थ्यो । जे होस् एक सेमेस्टर जति फोटोग्राफी हुन्थ्यो । तर त्यति खेर मलाई फोटो खिच्नै आउँदैन थियो । अटो माेडमा राख्ने र फूलहरुको फो...