close

काठमाडौं । कोभिड १९ अर्थात कोरोनाभाइरसको महामारीले विश्व अर्थतन्त्रलाई कति छिटो पुनःसंरचना गरिरहेको छ भन्ने कुरा फेसबुकको हालैको एउटा कदमले पुष्टि गर्छ । फेसबुकले बिहीबार आफ्ना अधिकांश कर्मचारीहरुलाई अब स्थायीरुपमा घरबाट नै काम गर्न अनुमति दिने घोषणा गरेको छ । ...