close

काठमाडौं । स्पेसएक्सका सह-संस्थापक एलन मस्कले कम्पनी टाँट पल्टिन लागेको भन्दै कामको गति बढाउन आफ्ना कर्मचारीहरूलाई पत्राचार गरेको तथ्य बाहिरिएको छ । दी भर्जमा प्रकाशित रिपोर्टका अनुसार मस्कले स्पेसएक्सको अर्को उडानको लागि र्‍याप्टर ईन्जिनको उत्पादन बढाउन नसके कम्पनी टाँट...