चिनियाँ कम्पनी साओमीले नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ । जुन हेर्दा एप्पलको आईवाच जस्तै देखिन्छ । यो स्मार्टवाच अहिलेलाई चीनमा मात्रै सार्वजनिक गरिएको हो । यो स्मार्टवाचको मूल्य १३ सय चिनियाँ यूयान राखिएको छ । १.७८ ईन्चको स्क्रिन डिस्प्ले भएको यो स्मार्टवाचमा ५ सय ७०...
