close

काठमाडौं । सामाजिक सञ्जालमार्फत पार्सल पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप, ईमोजस्ता माध्यमबाट प्रयोगकर्ता महिलालाई ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले भारत दार्जिलिङ...