close

काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन सट्टेबाजीको खुलेयाम प्रचार हुन थालेको छ । मङ्गलबारदेखि काठमाडौंमा सुरु भएको एसीसी प्रिमियर क्रिकेट प्रतियोगितामा बेटिङ साइट वनएक्स बेट, डाफा बेट र स्काई एक्सचेञ्ज प्रमुख प्रायोजकको रुपमा ‘सरोगेसी’ विज्ञापनमा जुटेका हु...