close

एजेन्सी । आईओएसमा जीमेल एप प्रयोगकर्ताका लागि फाइल अपलोड गर्न सहज भएको छ । यसअघिको गूगल ड्राइभबाट मात्रै फाइल अट्याच गर्नु पर्ने वाध्यतालाई गूगलले हटाएको छ । यससँगै आईओएस प्रयोगकर्ताले एप्पलको ‘फाइल आईओएस एप’ बाट सोझै जीमलेमा फाइल अट्याच गर्न सक्ने छन् । यसको अर्थ अ...