close

सामाजिक सञ्जाल फेसबुकले आफ्नो क्राइसिस रेस्पोन्स एवम् विपदको रिपोर्टिङ तथा सञ्चार सम्बन्धि फिचरलाई विस्तार गरेको छ । फिचरमा कम्पनीले आज मात्रै ह्वाट्सएप इन्टिग्रेशन, प्रभावित व्यक्तिबाटै ताजा सूचना सेयर गर्ने र यसको ‘डाटा फर गुड’ टुललाई स्थानान्तरण तथा पुनःस्थापना म्यापको रुप...