काठमाडौं । सूचना प्रविधि क्षेत्रका लागि साम अल्टम्यान परिचित व्यक्ति हुन् । ३८ वर्षअघि अमेरिकाको सिकागो सहरमा जन्मिएका अल्टम्यान सानै उमेरमा विभिन्न भूमिकामा देखिए । अहिले उनी उद्यमी, लगानीकर्ता र प्राेग्रामरका रुपमा बढी चिनिन्छन् । अहिलेको चर्चित...
