काठमाडौं । क्यानडेली सरकारले सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको छ । यो भन्दा अगाडि अमेरिकाले हालै मात्र सरकारी कामकाजका लागि प्रयोग हुने सबै डिभाइसहरुमा टिकटक प्रतिबन्ध गर्ने निर्णय लिएको थियो । यसको केही समय पनि नबित्दै क्यानडाले पनि यस्तो न...