close

सामसङका टिभी किन्दै हुनुहुन्छ ? यस्तो छ पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

मंसिर ६, २०७८ १३:२५

सामसङका टिभी किन्दै हुनुहुन्छ ? यस्तो छ पछिल्लो मूल्य सूची

काठमाडौं । नेपाली बजारमा सामसङ ब्राण्डका विभिन्न उत्पादन उपलब्ध छन् ।

यसअन्तर्गत कम्पनीले स्मार्टफोन, ट्याब्लेट, स्मार्ट टिभी, स्मार्टवाच, रेफ्रिजेरेटर, माइक्रोवेभ ओभन, भ्याकुल क्लिनर, एयर कण्डिश्नर लगायतका उत्पादन विस्तार गरिरहेको छ ।

नेपाली बजारमा सामसङका टिभीको माग पनि राम्रै छ । कम्पनीले नेपाली बजारमा हाल ३२ इन्चको एचडी टेलिभिजनदेखि ८५ इन्चको अल्ट्रा एचडी फोरके टेलिभिजन ल्याएको छ ।

मूल्यको कुरा गर्दा ३३ हजारदेखि चार लाख ३० हजार रूपैयाँसम्म पर्ने सामसङ टिभी उपलब्ध छन् । आज हामीले बजारमा उपलब्ध यो ब्राण्डका टिभीको मूल्य सूची प्रस्तुत गर्दै छौं ।

Samsung TV modelsSize & ResolutionPrice in Nepal
QA55LS03AARXHE55-inches UHD 4KRs. 230,000
QA55Q60AARXHE55-inches UHD 4KRs. 140,000
QA75Q60AARXHE75-inches UHD 4KRs. 335,000
UA43AU7700RSHE43-inches UHD 4KRs. 75,000
UA55AU7700RSHE55-inches UHD 4KRs. 100,000
UA65AU7700RSHE65-inches UHD 4KRs. 165,000
UA75AU8000RSHE75-inches UHD 4KRs. 295,000
UA85AU8000RSHE85-inches UHD 4KRs. 430,000
UA43TU8000RXHE43-inches UHD 4KRs. 72,500
UA55TU8000RHXE55-inches UHD 4KRs. 98,500
UA65TU8000RHXE65-inches UHD 4KRs. 160,000
UA75TU8000RHXE75-inches UHD 4KRs. 277,500
UA32N4010ARXHE32-inches HD (720p)Rs. 33,400
UA32T4400ARHXE32-inches HD (720p)Rs. 37,350
UA32T4500ARHXE32-inches HD (720p)Rs. 41,750
UA43T5400ARHXE43-inches FHD (1080p)Rs. 57,900
UA43T5500ARXHE43-inches FHD (1080p)Rs. 62,000

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२