close

अब गण्डकी प्रदेशको आफ्नै डेटा सेन्टर

टेकपाना टेकपाना

असार १, २०७९ १९:७

अब गण्डकी प्रदेशको आफ्नै डेटा सेन्टर

काठमाडौं । गण्डकी प्रदेशले अब आफ्नै डेटा सेन्टर स्थापना गर्ने भएको छ ।

बुधबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै डेटा सेन्टर स्थापनाबारे जानकारी दिएका हुन् ।

मन्त्री बरालले प्रदेशमा डेटा सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने उल्लेख गरे ।

साथै प्रदेशस्तरीय डेटा सेन्टर/सर्भर खरिद गर्न आगामी आर्थिक वर्षका लागि पाँच करोड विनियोजन गरिएको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३