काठमाडाैं । डेभलपरहरुलाई आफ्नाे सीप विकास गर्न वा आफ्नाे पाेर्टफाेलियाे बलियाे देखाउन वेबसाइट चाहिन्छ । तर एक सिकारु डेभलपरका लागि महँगा हाेस्टिङ खरिद गर्नु समस्या नै हाेला । आज हामी नि:शुल्क रुपमा विभिन्न सेवा दिने १५ हाेस्टिङ प्राेभाइडरबारे बताउँदै छाैँ ।
यसले निम्न सुविधा निःशुल्क रुपमा उपलब्ध गराएकाे छ;
-
१ जीबीसम्म साइज भएका वेबसाइट
-
१०० जीबीसम्म मासिक ब्याण्डविथ
-
सीनेम (CNAME)बाट तपाईंले आफ्नाे डाेमेन नेम पनि राख्न सक्नुहुन्छ
-
वेबसाइटका लागि एचटीपीपीएस सपाेर्ट
यसमा निम्न कुरा निःशुल्क उपलब्ध छ:
-
प्रति घण्टा ४ हजार रिक्वेस्ट उपलब्ध गराएकाे छ ।
-
सर्भर भएकाे र्यामले ५१२ एमबी प्राेसेस गर्दछ ।
-
स्टाेरेज क्षमता भने ५१२ एमबी मात्र छ ।
-
इम्पाेर्ट र एक्स्पाेर्टमा गीटहब फक्सनकाे सहयाेग रहेकाे छ ।
-
स्टाटिक साइटहरु अनलिमिटेड रहेका छन् ।
यसले तलका सुविधा निःशुल्क प्रदान गरेकाे छ:
-
डाेमेन एडिट गर्ने सुविधा
-
एचटीटीपीएसकाे सुविधा
-
३ जीबीसम्म स्टाेरेज
-
अनलिमिटेड वेबसाइट
-
गीटमा स्वतः देखाउने सुविधा
-
निःशुल्क एसएसएल
-
२५० मिनेट बनाउन र ५० जीबीकाे ब्याण्डविथ
याे प्लेटफर्मका नि:शुल्क योजना यस्ता छन्:
-
प्रतिमहिना १०० जीबीकाे ब्याण्डविथ
-
निःशुल्क सीएलआई
-
अनलिमिटेड वेबसाइटहरु
-
ग्लाेबल एज नेटवर्कमा डिप्लाेय
-
गीटबाट सजिलै बनाउन सकिन्छ ।
यसमा उपलब्ध निःशुल्क सुविधाहरू:
-
मासिक रुपमा १०० जीबीकाे ब्याण्डविथ र स्टाेरेज
-
गीटमा स्वतः देखाउने सुविधा
-
एसएसएलकाे माध्यमबाट डाेमेन सम्पादन गर्न सकिने
यस वेबसाइटले निम्न सुविधा निःशुल्क उपलब्ध गराउँछः
-
असीमित वेबसाइट र एपीआईहरु
-
डाेमेनलाई सम्पादन गर्न सकिने
-
सीएलआईकाे मद्दतमा सजिलै डिप्लाेय गर्न सकिने
-
फाेर जिराे फाेर डट एचटिएमएल उपलब्ध
यहाँ निम्न प्रकारका सुविधा नि: शुल्क छन् :
-
प्रति महिना १०० जीबी ब्याण्डविथ
-
तस्वीरहरुलाई स्वतः परिमार्जन गर्न सकिने (१ हजार तस्विरहरु नि: शुल्क)
-
एज नेटवर्ककाे साथमा वेबसाइटकाे काममा सुधार
-
एसएसएलका मद्दतबाट डाेमेन सम्पादन गर्न सकिने
यसले प्रयाेगकर्तालाई निम्न विशेषताहरु उपलब्ध गराएकाे छ:
-
बढीमा ३ वेबसाइट निर्माण गर्नसक्ने
-
प्रति महिना सय जीबी ब्याण्डविथ
-
गीटबाट स्वतः बनाउन सकिने
-
निःशुल्क रुपमा एसएसएल प्रमाणपत्रहरु
यसले निम्न विशेषताहरु नि: शुल्क उपलब्ध गराएकाे छ:
-
असीमित वेबसाइट र पेजहरु
-
असीमित ब्याण्डविथ
-
गीटसँग सजिलै जाेड्न सकिने
-
वेब प्राेजेक्टहरुका लागि सीडीएनसँग एकीकरण हुने
यहाँ निम्न सुविधाहरु नि: शुल्क छन्:
-
नि: शुल्क टेम्पलेट
-
प्रति महिना ५ सय अनुराेधहरु नि: शुल्क रहेका छन्
-
प्रति महिना सय एमबी डेटा र स्टाेरेज
-
निशुल्क एसएसएल
यसले निम्न सुविधा निशुल्क उपलब्ध गराएकाे छ ।
-
आफ्नाे डाेमेन छान्ने सुविधा
-
सीएलआई सहयाेग
-
नियमित रुपमा सिस्टमकाे अपडेट
-
गीट र डकरसँगै प्रयाेग गर्न मिल्ने
यसमा निशुल्क उपलब्ध सुविधाहरु:
-
१० जीबी स्टाेरेज
-
दैनिक ३६० एमबी ब्याण्डविथ
-
डाेमेनकाे नाम सम्पादन गर्न सकिने
-
एसएसएल सपाेर्ट
यसले तलका सुविधाहरु निःशुल्क रुपमा उपलब्ध गराएकाे छ:
-
नि:शुल्क सीडीएन
-
प्रति प्राेजेक्ट १ जीबी ब्याण्डविथ
-
सम्पादन याेग्य भएकाे डाेमेन नेम
-
एसएसएल, एचटीटीपीएसकाे सहयाेग
यहाँ निम्म सुविधा निशुल्क प्रयाेग गर्न सकिन्छ;
-
असीमित वेबसाइट
-
निःशुल्क एसएसएल, एचटीटीपीएसकाे सहयाेग
-
सीएलआई उपलब्ध
-
एसएसजी प्रयाेग गर्न सकिने
यहाँ निम्न सुविधा नि:शुल्क छ:
-
५ जीबी स्टाेरेज
-
२० हजार वेबसाइटकाे अनुराेध
-
दुई हजार बढी रिक्वेस्ट राख्न सकिने
पछिल्लो अध्यावधिक: कात्तिक ८, २०७९ १४:१४
