एजेन्सी । गुगलले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को सहकार्यमा कोरोना भाइरसबारे जानकारी दिने सिस्टमको निमार्ण गरेको छ ।
यसको अर्थ कोरोना भइरसका विषयमा गुगलमा सर्च गर्ने बित्तिकै अब गुगलले त्यससँग सम्बन्धीत महत्वपूर्ण जानकारी सुरुमा दिने भएको छ ।
Today we launched an SOS Alert w/ @WHO, to make resources about #coronavirus easily accessible. When people search for related info on @Google, they’ll find the alert atop results page w/ direct access to safety tips, info, resources & Twitter updates from WHO.
कोरोनासँग सम्बन्धीत कुनै पनि विषयमा सर्च गर्ने वित्तिकै सुरुमा अलार्ट देखाउँने छ । भने डब्लुएचओले सार्वजनिक गरेका जानकारी, फेसबुक तथा ट्वीटर पोष्टहरुलाई सुरुमा प्राथामिक्ताका साथ राखिने देखाउने छ ।
साथै तल्लो भागमा कोरोनासँग सम्बन्धीत कुनै पनि विषयको जानकारी लिनु परेमा क्विक सुरक्षा टिप्स समेत दिइएको छ ।