काठमाडौं । कोभिड १९ को त्राससँगै महिनौंसम्मको लकडाउनले हरेक व्यवसाय नराम्ररी खुम्चिएका छन् । नेपालमै फरक र नवीन सोचले काम थालेका अधिकांश व्यवसायीहरुमा त एकप्रकारको सन्नाटा नै छाएको छ । अब फेरि कसरी अघि बढ्ने हो भन्ने चिन्ता उनीहरुमा छ ।
यसैबीच अनलाइन अर्डरमा खाना तथा खाजाको डेलिभरी सेवा दिँदै आएको स्टार्टअप फूडमारियोका सीईओ रोहित तिवारीले अगस्ट ६ मा एउटा ट्वीट गरे । उनले ट्वीटरमा लेखेका थिए, ‘ट्वीटरमा नेपाली ब्राण्डहरु धेरै उदास छन् । रमाइलोका लागि ट्वीटर वार सुरु हुने पर्खाइमा म छु ।’
All the brands are so boring on Twitter in Nepal, I m waiting for the fun Twitter wars to start.
— Rohit Tiwari (@RohitTiwari_np) August 6, 2020
CC: @globalfoodmario
यसपछि फूडमारियाको अफिसियल ट्वीटर ह्यान्डल @globalfoodmario बाट यस्तै ट्वीट आयो । जसमा लेखिएको छ, ‘हामी सोच्छौं खाना अफर गर्नु जहाँसम्म खुशी अफर गर्नु नै हो ।’
We thought, offering food is offering happiness until!
— Foodmario (@globalfoodmario) August 6, 2020
CC: @OHappiness_
फूडमारियोको योे ट्वीटपछि केही नेपाली स्टार्टअप ब्राण्डहरुले रिट्वीट र कमेन्ट तथा रिप्लाई गर्न थाले । कमेन्टमै रमाइलो अन्तर्क्रिया हुन थाल्यो । रमाइलो र ठट्यौली पारामा आफ्नो कम्पनीको मार्केटिङ गर्न थाले ।
सम्भवतः कम्पनीहरुकै अफिसियल ट्वीटर ह्यान्डलबाट यस्ताे रमाइलाे अन्तरक्रिया पहिलाेपटक चलेकाे हाे ।
यसपछि भने ‘नेपाली ब्राण्ड्स इन ट्वीटर’ ह्यासट्यागमा ट्वीट गर्ने क्रम नै सुरु भयो । ट्वीटरमा नेपालकाे ट्रेन्डिङमा समेत पुगेको यो अभियानको समर्थनमा धेरैले ट्वीट, रिट्वीट र कमेन्ट गरे ।अहिलेसम्म हजारौं पटक यो ह्यास ट्याग प्रयोग भइसकेको छ ।
La ayo hai trending ma.. Badhai!! @KarkhanaN @globalfoodmario @MayaStudio__ @kookydunk @tootletoday @OHappiness_ @musiccafenepal @upayacitycargo @JobsDynamics @Bharyang @ChangenepalOrg @SochWare @RONBupdates @gadget_concern @itsochnp @chiyadanioutlet #NepaliBrandsinTwitter pic.twitter.com/h1dwW4EXEL
— Khalti Official (@KhaltiOfficial) August 8, 2020
आफ्नो व्यवसायको प्रवर्द्धनमा कम्पनीहरुले रमाइला ट्वीट गर्न थालेका छन् । कतिपय ब्राण्डहरुले कोभिड १९ जस्तो विपत्तिको समयमा व्यवसायहरुबीच प्रतिस्पर्धा होइन, सहकार्य हुनुपर्ने भनेर ट्वीट गर्ने गरेका छन् ।
ट्वीटरमा देखिएको यो अभियानले पक्कै पनि नेपाली ब्राण्डहरुलाई प्रोत्साहन मिल्नेछ । एकअर्काको प्रतिस्पर्धी ठान्ने र खुट्टा तान्ने प्रवृत्तिले कसैलाई पनि लाभ पुग्दैन । कोभिड १९ पछि सुस्ताएको नेपाली व्यवसायलाई पुनःः जागरुक बनाउन यस्ता अभियानले केही हौसला अवश्य भर्नेछ ।
While our Brands are busy with ‘tweet war’ kinda thing,
— Tootle (@tootletoday) August 7, 2020
Let’s take a moment to appreciate them for their ever-growing spirit! Keep moving, and remember – Together, we move?@globalfoodmario @OHappiness_ @KarkhanaN @JobsDynamics @KhaltiOfficial @upayacitycargo @musiccafenepal
sorry @PathaoN chitta nadukhau la, hunata daudida daudidai fursad chaina hola , #nepalibrandsintwitter
— Karkhana (@KarkhanaN) August 7, 2020
Sorry, we're late to the party! We were busy ?????????? ????????? and ???????? ?? ???? to ?? ??????? to offer ??? ????? ????????. 😉 @BhojDeals @tootletoday @SastoDeal @SmartDokoPvt #NepaliBrandsinTwitter
— Foodmandu (@foodmandu) August 10, 2020
Client's Expectations- #binod
— Advert Eyes (@adverteyesnp) August 9, 2020
Client's Budget- #NepaliBrandsinTwitter pic.twitter.com/Y1ybnBgolb
ani aaja breakfast ma k khaiyo ta ?
— Chiyadani Outlet Pvt. Ltd. (@chiyadanioutlet) August 10, 2020
A. Mom ko gaaali ?
B. Chiya ?#NepaliBrandsinTwitter pic.twitter.com/OWPhzuY1z7
When we find ourselves going against the wind experiencing the struggles and challenges life may bring, it may lead us to achieve new heights.
— PrabhuPAY (@PayPrabhu) August 10, 2020
#mondaymotivation #motivationalquote #inspirationalquote #lifequotes #successquotes #nepal #PrabhuPay #NepaliBrandsinTwitter pic.twitter.com/Vr6rdenbsG
Thank you for the Solidarity and Love. Here's an offer for you all. Get a .COM domain for just Nrs. 977
— Cloud977 – Cloud Service Provider in Nepal (@Cloud977Np) August 9, 2020
Use Coupon Code: NepaliBrandsInTwitter
Pay via @KhaltiOfficial pic.twitter.com/lmB3qz2GgI
I have a joke on @ChangenepalOrg but I need to sign a petition first.
— Create Business Studio (@CreabizStudio) August 7, 2020
#NepaliBrandsinTwitter
@DishHome Can we get wildcard entry in ad making competition now ? ???#NepaliBrandsinTwitter pic.twitter.com/BbGiidJkAy
— Skillathon (@theskillathon) August 7, 2020
#nepalibrandsintwitter brought community together, however long it may last, it brought the "WE" in all of us than "I" or "ME". I was not aware of these many great minds existed, if we continue the passion of #TogetherWeCan we all win. let's collaborate for better. Who is in?
— Thegana Services (@TheganaServices) August 9, 2020
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
