सिटी एक्सप्रेस र एएल फारदनको दशैंतिहार बम्पर धमाका, ६ लाखसम्म जित्ने अवसर
असोज २१, २०७७ २०:४५
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फर र दुबईस्थित एएल फारदन एक्सचेन्जको संयुक्त सहकार्यमा दशैतिहारलाई लक्षित गर्दै दशैंतिहार बम्पर धमाका सार्वजनिक गरिएको छ ।
यो योजना अन्तर्गत दुबईको एएल फारदन एक्सचेन्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिनेछ ।
विजेता छनोट लक्की ड्र मार्फत गरिनेछ । विजेताहरुले हरेक हप्ता टिभी, माईक्रोवेभ जस्ता घरेलु उपकरणदेखि ६ लाख नगदसम्मको बम्पर उपहार जित्न सक्नेछन् ।
यो योजना नोभेम्बर १४ सम्म चल्ने छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
