close

त्रिभुवन विमानस्थलमा एनएमबि बैंकको एटीएम

टेकपाना टेकपाना

माघ २१, २०७७ १२:४

त्रिभुवन विमानस्थलमा एनएमबि बैंकको एटीएम

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीहरुलाई सुविधा दिने उद्देश्यले एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले यसअघिदेखि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१