काठमाडौं । फिचर फोनमा कुनै बेला विश्व बजारमा आधिपत्य जमाएको नोकिया पछिल्लो समय स्मार्टफोनबाट आफ्नो अस्तित्व जोगाउन संघर्षरत छ । यसका लागि नोकिया निर्माता एचएमडी ग्लोबलले प्रतिस्पर्धी बजारमा नोकियाका नयाँ स्मार्टफोन ल्याइरहेको छ ।
नेपाली बजारमा नोकिया ब्राण्डका फिचर फोनदेखि स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत १,८९९ रुपैयाँदेखि ६,०९५ रुपैयाँसम्मका फिचर फोन बजारमा उपलब्ध छ । कम्पनीले प्रत्येक फिचर फोनमा एक वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी प्रदान गरेको छ ।
त्यस्तै स्मार्टफोन अन्तर्गत नेपाली बजारमा ७,१९९ रुपैयाँदेखि ३३,९९९ रुपैयासम्मका फोन उपलब्ध छन् ।
यस्ताे छ नाेकियाका स्मार्टफाेनकाे नयाँ मूल्य सूची
| Model | Price Rs. |
| Nokia C1 (1GB+16GB) | 7,199/- |
| Nokia – C1 Plus (1GB+16GB) | 8,399 |
| Nokia C2 (1GB+16GB) | 9,299/- |
| Nokia 2.2 (2GB/16GB) | 9,499/- |
| Nokia C3 (2GB/16GB) | 12,499/- |
| Nokia 2.3 (2GB/32GB) | 13,499/- |
| Nokia 2.4 (2GB/32GB) | 12,999 |
| Nokia 3.4 (3GB+64GB) | 15,999 |
| Nokia 5.3 (3GB/64GB) | 21,000/- |
| Nokia 5.3 (4GB/64GB) | 23,499/- |
| Nokia 7.2 (4GB/64GB) | 33,999/- |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
