close

सामसङ ग्यालेक्सी एस२० प्लस खरिदमा १० हजार रुपैयाँ क्यासब्याक

टेकपाना टेकपाना

फागुन १८, २०७७ १६:३०

सामसङ ग्यालेक्सी एस२० प्लस खरिदमा १० हजार रुपैयाँ क्यासब्याक

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एस२० प्लस खरिद गर्दा ग्राहकका लागि क्यासब्याक अफर ल्याएको छ ।

मार्च महिना अवधिभर कम्पनीले यो मोडल खरिद गर्दा १० हजार रूपैयाँ क्यासब्याक दिने भएकाे हाे ।

यो फोन नेपाली बजारमा अब १० हजार रूपैयाँ छुटसहित ९४,९९९ रूपैयाँमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४