close

अब नेपाली आकाशमा पनि इन्टरनेट

टेकपाना टेकपाना

फागुन २०, २०७७ १२:१०

अब नेपाली आकाशमा पनि इन्टरनेट

काठमाडौं । अब नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने भएको छ । त्यसका लागि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खुलाउने तयारी गरिरहेको उल्लेख गरिएको छ ।

प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यसबारे जानकारी दिएका हुन् ।

‘आईकाओको नीति अनुसार अनुमतिपत्र खुलाउने प्रक्रिया अगाडि बढाइरहेका छौं,’ खनालले भने, ‘त्यो सँगै १० हजार फिट माथि आकासमा विदेशी प्लेनमा इन्टरनेट चलाउन सकिने छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१