close

६४ मेगापिक्सेल क्वाड क्यामेरासहित नेपाली बजारमा सामसङ ग्यालेक्सी ए३२

टेकपाना टेकपाना

चैत १२, २०७७ १६:०

६४ मेगापिक्सेल क्वाड क्यामेरासहित नेपाली बजारमा सामसङ ग्यालेक्सी ए३२

काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए३२ सार्वजनिक गरिएको छ । पछिल्लो समय ‘ए’ सिरिजमा लगातार नयाँ स्मार्टफोन ल्याइरहेको सामसङले किफायती मूल्यमा आकर्षक फिचरसहित ए३२ ल्याएको बताएकाे छ ।

यो फोन ६४ मेगापिक्सेक्ल क्वाड क्यामेरासहित उपलब्ध भएको छ । ९० हर्ज रिफ्रेस भएको फोनमा ६.४ इन्चको फुल एचडी प्लस एमोलेड स्क्रिन रहेको छ ।

यो फोनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री छ । ६/१२८ जीबी भेरियन्टमा उपलब्ध यो फोनको मूल्य नेपाली बजारमा ३१,९९९ रुपैयाँ रहेको छ । याे फाेन ब्ल्याक, ब्ल्यु र भायाेलेट कलरमा खरिद गर्न सकिन्छ ।

यस्ताे छ फिचर

Feature  Galaxy A32
Display  6.4” FHD+ Infinity-U sAMOLED 90 Hz
Rear Camera  64MP + 8MP (Ultra Wide) + 5MP (Macro) + 5MP (Depth)
Front Camera  20MP
Processor    Mediatek Helio G80 (Octa Core 2.0GHz + 1.8GHz)
Battery (Charging)  5000mAh With 15W Fast charging
Memory6/128GB

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१