काठमाडाैं । साओमीले गत वर्षको जुलाईमा मि स्मार्ट ब्यान्ड ५ ल्याएको थियो । यसको सक्सेसर ब्याण्डको रुपमा २०२१ को जुलाई महिनामै स्मार्ट ब्याण्ड ६ ल्याउने अपेक्षा गरिएको थियो ।
तर कम्पनीले यो डिभाइस आउँदो साेमबार (मार्च २९ मा) सार्वजनिक गर्ने भएकाे छ । मि मिक्स र मि ११ सिरिज स्मार्टफोनका साथमा साे दिन स्मार्ट ब्याण्ड पनि सार्वजनिक गर्ने तयारी भएकाे हाे ।
Are you ready for the brand new #MiSmartBand6?
— Xiaomi (@Xiaomi) March 26, 2021
It’s time to start making your new exercise plans!
Don't miss the Xiaomi 2021 New Product Launch at 19:30 (GMT+8) on March 29.
Stay #OneStepAhead and discover all during the #XiaomiMegaLaunch pic.twitter.com/xB7mceUT3a
स्मार्ट ब्याण्ड ६ बारे कम्पनीले वास्तविक विवरण खुलाइसकेको छैन । तर कम्पनीका मार्केटिङ हेडले ट्वीटरमा गरेको एक पोस्टमा यो फरक फरक कलर र वाच फेसमा आउने छ ।
1,2,3,4,5, … #MiSmartBand6 is coming! #Xiaomi pic.twitter.com/81bDnGxHza
— Abi Go (@abigoabi) March 26, 2021
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
