close

ह्वाट्सएप वेब प्रयोगकर्ताले जान्नैपर्ने शर्टकट कीहरु

टेकपाना टेकपाना

चैत ३०, २०७७ १३:७

ह्वाट्सएप वेब प्रयोगकर्ताले जान्नैपर्ने शर्टकट कीहरु

काठमाडौं । थोरै मात्र प्रयोगकर्ताहरुले डेस्कटप तथा ल्यापटपमा ह्वाट्सएपको वेब भर्सन प्रयोग गर्छन् । भर्खरै मात्र ह्वाट्सएपले आफ्ना वेब प्रयोगकर्ताहरुका लागि एउटा नयाँ सुरक्षा फिचर रोलआउट गरेको छ ।

यसअन्तर्गत प्रयोगकर्ताहरुले डिभाइसहरुलाई लिङ्क गराउँदा फेस आईडी वा फिङ्गरप्रिन्ट प्रयोग गर्न सक्छन् । यति भइसकेपछि वेबमा ह्वाट्सएप खोल्नलाई तपाईंले क्यूआर कोड स्क्यान गरिरहन पर्ने छैन । 

तर ह्वाट्सएप वेब प्रयोगकर्ताहरुलाई यसको एउटा उपयोगी फिचर थाहा नहुनसक्छ । व्यस्त जीवनशैलीमा अत्यन्तै काम लाग्ने ह्वाट्सएप वेबको शर्टकट कीहरुको बारेमा आज हामी तपाईंहरुलाई बताउने छौं । 

यसबाट प्रयोगकर्ताहरुले फन्ट साइज र अक्षरलाई परिवर्तन गर्नदेखि स्टिकर, गिफ्ट, इमोजीहरु इन्स्ट गर्न यी शर्टकट प्रयोग गर्न सक्छन् । 

म्याक डेस्कटपका लागि शर्टकट की

Mark as Unread: CMD + CTRL + U
Archive Chat: CMD + E
Pin/ Unpin: CMD + SHIFT + P
Search in Chat: CMD + SHIFT + F
New Group: CMD + CTRL + N
Settings: CMD + ,
Mute Chat: CMD + SHIFT + M
Delete Chat: CMD + SHIFT + D
Search in Chat List: CMD + F
New Chat: CMD + N
Open Profile: CMD + P
Return Space: SHIFT + ENTER

म्याक डेस्कटप ब्राउजरका लागि शर्टकट की

Mark as Unread: CMD + CTRL + SHIFT + U
Archive Chat: CMD + CTRL + E
Pin/ Unpin: CMD + CTRL + SHIFT + P
Search in Chat: CMD + CTRL + SHIFT + F
New Chat: CMD + CTRL + N
Settings: CMD + CTRL + ,
Mute Chat: CMD + CTRL + SHIFT + M
Delete Chat: CMD + SHIFT + BACKSPACE
Search in Chat List: CMD + CTRL + /
New Group: CMD + CTRL + SHIFT + N
Open Profile: CMD + CTRL + P
Return Space: SHIFT + ENTER

विण्डाेज डेस्कटप एपका लागि शर्टकट की

Mark as Unread: CTRL + SHIFT + U
Archive Chat: CTRL + E
Pin/ Unpin: CTRL + SHIFT + P
Search in Chat: CTRL + SHIFT + F
New Group: CTRL + SHIFT + N
Settings: CTRL + ,
Mute Chat: CTRL + SHIFT + M
Delete Chat: CTRL + SHIFT + D
Search in Chat List: CTRL + F
New Chat: CTRL + N
Open Profile: CTRL + P
Return Space: SHIFT + ENTER

विण्डाेज डेस्कटप ब्राउजरका लागि शर्टकट की

ark Unread: CTRL + ALT + SHIFT + U
Archive Chat: CTRL + ALT + E
Pin/Unpin: CTRL + ALT + SHIFT + P
Search in Chat: CTRL + ALT + SHIFT + F
New Chat: CTRL + ALT + N
Settings: CTRL + ALT + ,
Mute Chat: CTRL + ALT + SHIFT + M
Delete Chat: CTRL + ALT + BACKSPACE
Search in Chat List: CTRL + ALT + /
New Group: CTRL + ALT + SHIFT + N
Open Profile: CTRL + ALT + P
Return Space: SHIFT + ENTER

यदि तपाईं विभिन्न गिफ्स, स्टिकर वा इमोजी प्रयोग गर्न चाहानुहुन्छ परिवर्तन गर्न चाहनुहुन्छ भने ट्याब प्रेस गरी सिफ्ट प्लस ट्याब प्रेस गर्नुहोस् ।

मेनुभित्र नेभिगेट गर्न एर्रो कीहरु प्रयोग गर्नुहोस् । ह्वाट्सएपले अहिलेसम्म वेबका लागि डार्कमोड रोलआउट गरेको छैन ।

तर क्रोममा यसकाे फ्रि वेब एक्सटेन्सन छ, जसबाट प्रयोगकर्ताहरुले ह्वाट्सएप वेबमा पनि डार्कमोड पाउन सक्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१