close

टेकपानाको आयोजनामा दूरसञ्चार नीतिगत बहस श्रंखला सुरु (लाइभ)

टेकपाना टेकपाना

चैत ३०, २०७७ १६:३६

टेकपानाको आयोजनामा दूरसञ्चार नीतिगत बहस श्रंखला सुरु (लाइभ)

काठमाडौं । टेकपाना डटकमको आयोजनामा दूरसञ्चार क्षेत्रको नीतिगत बहस श्रंखला टेलकोज डिबेट सिरिज सुरु भएको छ । यो सिरिजअन्तर्गत पहिलो कार्यक्रम सोमबार राजधानीको होटल हिमालयमा सुरु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ रहेका छन् । साथै कार्यक्रममा नेपाल सरकारका सचिव, उच्चपदस्थ सरकारी अधिकारीहरु, दूरसञ्चार नियामक, दूरसञ्चार एवं इन्टरनेट सेवाप्रदायक, नीति निर्माता, आईटी व्यवसायी, मिडिया लगायतका क्षेत्रबाट सहभागी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१