close

नबिल बैंकको डलर र क्रेडिट कार्ड लिँदा वैशाखभर ७५ प्रतिशत छुट

टेकपाना टेकपाना

बैशाख १, २०७८ ८:५८

नबिल बैंकको डलर र क्रेडिट कार्ड लिँदा वैशाखभर ७५ प्रतिशत छुट

काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकका लागि कार्ड प्रडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ ।

यस अफरअन्तर्गत बैंकले नबिल आईकार्ड र नबिल क्रेडि कार्डको सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा ७५ प्रतिशतसम्म छुटकाे व्यवस्था गरेको छ ।

यो छुट अफर २०७८ वैैशाख महिनाभर हुने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१