close

अनलाइनमा यसरी हेर्नुहोस् सिइडिबी हाइड्रोपावरको आईपीओ नतिजा

टेकपाना टेकपाना

बैशाख ३१, २०७८ १६:४८

अनलाइनमा यसरी हेर्नुहोस् सिइडिबी हाइड्रोपावरको आईपीओ नतिजा

काठमाडौं । सनराइज क्यापिटलले शुक्रबार सिइडिबी हाइड्रोपावरको प्राथमिक शेयर बाँडफाँट गरेको छ ।

सो आईपीओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन् । तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन् ।

आवेदकले नतिजा सीडीएससीकाे याे वेबसाइटबाट हेर्न सक्नेछन् । यसका बिक्री प्रबन्धककाे वेबसाइटमा गएर पनि नतिजा हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४